Section 59
अभिलेख राख्ने
: स्वास्थ्य संस्थाबाट सेवा लिएका हरेक सेवाग्राहीको तोकिए बमोजिमको अभिलेख सुरक्षित रूपमा राख्ने व्यवस्था मिलाउनु सम्बन्धित स्वास्थ्य संस्थाका प्रमुखको कर्तव्य हुनेछ।